चिसो र शीतलहरका कारण भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा
भरतपुर/केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजिवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ । जनप्रतिनिधि,अभिभावक,विद्यालय र सरोकारवालाको सुझाबका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) को निर्णय अनुसार पुस १६ गतेका…
Read More
