विकास निर्माण कार्यक्रममा पैसा खर्च गर्नुपर्छ ः प्रदेशसभा सदस्य सुवेदी
चितवन, १४ असोज प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले सहकारीहरुले सञ्चय गरेर राखेको पैसालाई विकास कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । आइतबार नारायणगढमा आयोजना गरिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिकोत्सव उद्घाटन गर्दै सुवेदीले पैसा जम्मा गरेर राखेर मात्रै समृद्धि हासिल नहुने भएकाले त्यसको सहि रुपमा सदुपयोग गर्नुपर्ने बताए । निजी…
Read More




