Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

      चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ । जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये…

    Read More
  • खेलकुद

    नेपाली कांँग्रेसका प्रबक्ता शर्माद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग ।

    चितवन , २३ फागुन । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका हुन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर…

    Read More
  • चितवन सेरोफेरो

    ९ महिने कार्यकाल सफलतापुर्बक सम्पन्न गर्दै इटहरी पुगे डिएसपी गौतम ।

      चितवन , २१ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतम ९ महिने आफ्नु कार्यकाल सफलतापुर्वक सम्पन्न गरि विदा भएका छन् । गत, जेठ २५ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका तत्कालिन प्रहरी निरीक्षक गौतम प्रहरी निरीक्षकबाट बढुवा भएर प्रहरी नायव उपरीक्षक (डिएसपी) बनेपछि चितवनबाट विदा भएका हुन् ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा प्रमुख उपप्रमुख बिचको बिवाद सडकमै छताछुल्ल !

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र उपप्रमुख पार्बती शाह बिचको बिवाद क्रमश ः सडकमै छताछुल्ल हुँदै गएको छ । महानगर प्रमुख रेणु दाहालले ब्यापक अनियमितता र भ्रष्ट्रचार गरेको आरोप लगाउदै चितवन र काठमाण्डौमा समेत पत्रकार सम्मेलन गरेकी उपप्रमुख शाह अन्तत् ः आफै नातागोतालाई जागीर नलगाईदिएको र घरभाडा नपाएको झोकमा बिरोधमा उत्रिएको खुलासा भएसँगै…

    Read More
  • चितवन सेरोफेरो

    ब्याजदर घटाउन उद्योगी व्यवसायीको माग ।

    चितवन , २१ फागुन । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा चर्को ब्याजदरले उद्योग व्यवसायी मारमा परेको बताएका छन् । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका हुन् । “चर्को ब्याजदरले निजी क्षेत्रका परियोजनाको लागत…

    Read More
  • चितवन सेरोफेरो

    ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो ।

    प्रनिश थापा । चितवन, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलवार एक कार्यक्रम गरी मनाएको छ । तत्कालीन अवस्थामा बि।सं। २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संँघको नामबाट युनियनको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा ट्रेड युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर…

    Read More
  • चितवन सेरोफेरो

    बैद्य नेतृत्वको नेकपा माओवादीको भरतपुरमा जनप्रदर्शन 

    चितवन, २१ फागुन । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंगलबार भरतपुरमा जनप्रदर्शन गरेको छ ।   देशको राष्ट्रियता र स्वाधिनता कमजोर भएको बन्दै त्यसको रक्षार्थ मेची महाकाली अभियान स्वरुप उनीहरुले मंगलबार चितवनको भरतपुरमा जनप्रदर्शन गरेका हुन् ।     नेपाली भूभागमा भारतले सीमान मिच्दै जाँदा पनि सरकार चुप लागेर बसेको भन्दै फागुन ७ गते झापाको काकडभित्ताबाट सुरु भएको…

    Read More
  • नाटक र अन्तरक्रियाका विच मनाइयो सिविएपियु राष्ट्रिय दिवश

    डि आर क्षेत्री , २१ फागुन /चितवन/ जलचर स् प्रकृति र मानव जिवनको आधार भन्ने मुल नारा दिइएको यस वर्षको चोरि सिकार नियन्त्रण युवा परिचालन राष्ट्रिय दिवश (२०७५ एक भव्य समारोहका विच चितवन राष्ट्रिय निकुञ्ज प्रधान कार्यालय कसरामा आज मनाईएको छ । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अन्तरगत रहेका उपभोक्ता समितिका अध्यक्ष…

    Read More
  • शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा अन्तरक्रिया सम्पन्न 

    शंकर निर्देश / फाल्गुन १९/ भरतपुर /महाशिवरात्रीको पूर्व सन्ध्यामा भगवान् शिवको महिमा तथा दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा शनिबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति चितवनले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More
  • चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन

    चितवन,फागुन १७/ चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय देखि अस्वस्थ रहनुभएका उहाँको भरतपुर अस्पतालमा राखिएको थियो। उहाँ रक्तचापको बिरामी हुुनुहन्थ्यो । अर्यालको आजै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।

    Read More