Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवन-नवलपुरमा सेटिङ्गमै ठुला जुवाखाल सञ्चालनमा

    चितवन । चितवन र नवलपुरका बिभिन्न स्थानमा ठुला जुवाखाल सञ्चालनमा रहेको पाईएको छ । लामो समयदेखि एकै स्थानमा निर्बाद जुवा खेलाउन नपाएपछी जुवाडेहरुले जुवा खेल्ने शैली नै परिर्वतन गर्दै नियमित तर दैनिक स्थान परिर्वतन गर्दै जुवा खेलीरहेको खुल्नमा आएको हो । केही समय पहिलासम्म नवलपुरको डण्डा, आरुङ्गखोला, कावासोती लगाएतका क्षेत्रमा खाल सञ्चालन गरेका जुवाडेहरु नवलपुरका…

    Read More
  • अपराध/दुर्घटना

    राकिएन अझैं ठोरी नाकाबाट तस्करी

    चितवन । चितवनको दक्षिणी सिमा पर्साको ठोरी छोटी भन्सारबाट मिलेमतोमा निरन्तर तस्करी भईरहेको छ । त्यस नाकाबाट दैनिक रुपमा ब्यापक मात्रमा प्रहरीहरुसँगको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरी हाकिम सँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान पर्साको निर्मलबस्ती, सुर्बणपुर हुँदै बिरगञ्ज, बाराको सिमारा, चितवनको माडी हुँदै नारायणगढ, पोखरा र राजधानी…

    Read More
  • अपराध/दुर्घटना

    चितवन लगाएतका जिल्लामा गरिमा हाईव्रिड धानमा लागेन समयमा बाला

    चितवन, ९ असोज । १३० दिन भित्र बिउबाट बिउ बनिसक्नुपर्ने गरिमा जातको हाईब्रिड धान समयमा बाला नलागेपछी चितवन र नवलपुरका हजारौं किसानहरु पिडीत बनेका छन् । बिउ जमाएको ४ महिना पुग्न लागीसकेपनि अझै बाला नकोसाउदा किसानहरु चिन्तित बनेका हुन् । तरकारी खेतीको लागी खेत खाली गराउनुपर्ने समय भईसकेपनि भारतबाट आयत गरिएको सो धान नपसाएकोले किसानहरु…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको युनाईटेड प्याकेजिगं उद्योगमा भिषण आगलागि

    चितवन/असोज ७/चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको (युनाईटेड प्याकेजिङ प्रा.लि.)मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान २ः ४५ बजेदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगोलाई नियन्त्रणको प्रयास भईरहेको छ । वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीका अनुसार आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ भने छर छिमेकमा भने क्षति…

    Read More
  • छुटे मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्दसहित पक्राउ सात विद्यार्थी

    भरतपुर, चितवन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् ।मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले हिजो बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको थियो । उनिहरु बुधबार…

    Read More
  • रेडियो शिवशक्तिको चौथो र पाँचौ साधारणसभा सम्पन्न, संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित

         भरतपुर। शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित सामुदायिक रेडियो, रेडियो शिवशक्ति ९८थोप्लो ३ मेगाहर्जको चौथो र पाँचौ साधारणसभा आज बुधबार होटल रोयल व्याङक्वेट, चोकबजारमा सम्पन्न भएको छ । संस्थाको चौथो र पाँचौ औ साधारणसभाको अवसरमा संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित हुनु भएको छ । सस्थागत विकाशमा योगदान पु¥याउनु भएको भन्दै सो संस्थाका अध्यक्ष भिम…

    Read More
  • चितवन मेडिकल कलेजमा तनाव, विप्लवका छोरा प्रकाश चन्दसहित १५ आन्दोलनकारी पक्राउ

                                                                                     भरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि…

    Read More
  • चितवन सेरोफेरो

    मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्द गिरफ्तार

    चितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो । चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर महानगरको फोहर फाल्न स्थानीय दुर्गन्ध पिडीतद्वारा अवरोध 

    २४, भदौ, चितवन । मंगलबार भरतपुरको फोहर ल्याण्डफिल्ड साईटमा जानै पाएन । उठाईएका फोहर हरु ट्याक्टरमै राखीए । ल्याडफिल्डसाईट ।भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी दोभानका स्थानीयले आफ्नो टोल नजिकको नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन । मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले जानकारी दिएको छ…

    Read More
  • चितवन सेरोफेरो

    कालिका मिडीया ग्रुपले १७ औँ वार्षिकोत्सव मनाउदैं

    चितवन, भदौं २३/ चितवनको सञ्चार क्षेत्रमा स्थापित कालिका मिडिया ग्रुपले विविध कार्यक्रम गरी आफ्नो १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कालिका मिडिया ग्रुपले आउँदो असोज १ गतेदेखी वार्षिकोत्सवका कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कालिका मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेले समाज र राष्ट्रको…

    Read More