मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ, केहीबेरमा प्रहरीले सार्बजनिक गर्दै
सुर्य बराल । चितवन । मानबबेचबिखन मुद्धामा चितवनबाट ३ पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको एक होटल सञ्चालकद्वय श्रीमान श्रीमती सहित काठमाण्डौकी एक महिला समेत पक्राउ पेका हुन् । प्रहरीले उनीहरुलाई बिहिबार राती नै पक्राउ गरेको हो । पक्राउ परेका मध्ये २ जना मुग्लीन र एक जना जुगेडीको होटल सगरमाथाबाट पक्राउ परेका…
Read More
