स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न : संयोजकमा बास्तोला

स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न भएकाे छ ।जिल्ला संयोजक दिपेन्द्र बास्तोलाको नेतृत्वमा ३५ जना जिल्ला समिती चयन गरेको छ ।
भरतपुर महानगर पालिकाको पनि समिती गठन गर्दै मीन (कृष्ण) बहादुर बानियाँको नेतृत्वमा पनि ३३ जनाको माहनगर कमिटी गठन भएको छ ।
महानगरको २९ वाटै वाडमा वाड संयोजक सहित,स्वतन्त्र युबा अभियान जिल्ला समिती चितवन सन्तोष बानियाँको संयोजकत्वमा र श्याम प्रसाद ढकालको सह संयोजक्त्वमा ३१ जना स्वतन्त्र युबा अभियान जिल्ला समिती चितवन गठन गर्दै कार्यक्रमलाई शुभकामना दिदै केन्द्रिय संयोजक स्वागत नेपालले फोन बाट अभियानको अबधारणा सहित भेलालाई शुभकामना दिनु भयो थियाे ।
चितवन जिल्ला संयोजक दिपेन्द्र बास्तोलाले कार्यक्रमको समापन गर्दै नयाँ नेतृत्व लाई बधाई दिनु भएको थियाे कार्यक्रम गृनपार्क होटल बार्हघरेमा सम्पन्न भएकाे हाे