नवलपरासीमा कोरोना संक्रमणका कारण एकै परिवारका दुई जनाको मृत्यु
नवलपरासी : पश्चिम नवलपरासीमा कोरोनाबाट दुईदिनभित्र एकै घरका बाबुछोराको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्न गरिएका पश्चिम नवलपरासी रामग्रामका एक युवकको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखी उपचार गरिनुपर्नेमा आईसियू अभावकै कारण समयमै उपचार नपाउँदा मंगलबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो…
Read More




