Breaking News
 | 
  • चितवन सेरोफेरो

    सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।

    समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा यही पुस १७ देखि सुविधा सम्पन्न होटल चितवन गार्डेन रिसोर्ट संचालनमा आउने।

    सूर्य बराल/चितवन चितवनको भरतपुरमा आगामी पौष १७ देखि नयाँ सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका वडा नं–१० कृष्णपुरस्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अँग्रेजी नयाँ वर्ष २०२१ जनवरीदेखि संचालनमा आउने भएको हो ।                    रिसोर्टले आइतबार साँझ पत्रकार सम्मेलन गरी यही पुस…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला अदालतले ढकाललाई दियो सफाई !

    सूर्य बराल/चितवन/नेकपा चितवनका युवा नेता एवं सन्देश फाउण्डेशनका संस्थापक उपाध्यक्ष गौरब बाबु ढकाललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ। ठगी केसमा डेढ बर्ष अगाडि काठमाडौमा समातिएका ढकाललाई चितवन ल्याई हिरासतमा राखिएको थियो । ढकाल १८ दिनको हिरासत बसाई पछि सामान्य तारेखमा छुटेका थिए। तत्कालीन प्रहरी नेतृत्वले प्रहरी प्रतिवेदनको आधारमा पक्राऊ गरी प्रहरी कार्यलयले थप अनुसन्धानको…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, अन्ततः पुगे ओली समूहमा।

    राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग हस्तान्तरण!

    भरतपुर,३० मंसिर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई सहयोग गर्ने क्रम फेरी बढेको छ । यसैक्रममा नारायणी दोभान टोल विकास संस्थाले नगद २५ हजार सहयोग गरेको छ। संस्थाका अध्यक्ष सुर्य बरालको नेतृत्वमा रंगशालामै गएर गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नगद २५ हजार सहयोग गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीको १७ औं साधारण सभा एंव ११ औं बार्षिकोत्सव सम्पन्न।

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव आज शनिबार संपन्न भएको छ। एक हप्तासम्म चलेको ईकाईगत भेलाहरुको प्रतिनिधिमूलक साधारण सभाको समापन संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको…

    Read More
  • चितवन सेरोफेरो

    धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान : मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन् । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्ज मा रहेको ङाग्युर शेराब लिड्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र बिकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन् । ‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त…

    Read More
  • Uncategorized

    हंस बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु।

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नं १, नारायणगढ सहिदचोक स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभा अन्तरगत नारायणघाट ईकाईको बैठक शुरु भएको छ । विश्वभर महामारीको रुपमा फैलिईरहेको कोराना भाईरस९कोभिड १९० को कारण सानो सानो समूह बनाई सामाजिक दूरी सहित ईकाइगत रूपमा साधारण सभा सम्पन्न गर्न सहकारी विभागको निर्देशन मुताबिक चरण चरणमा ईकाईगत रूपमा…

    Read More
  • अपराध/दुर्घटना

    ड्युटिका प्रहरीद्वारा चितवनमा अपाङ्ग महिला गर्भवति ! घटना गुपचुप पार्ने चलखेल ।

    बुधबार । कार्तिक १३, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवानले भरतपुरको एक होटलमा कार्यरत अपाङ्ग महिलासँग यौनसम्बन्ध बनाई उनलाई गर्भवति बनाएको रहस्य खुल्नमा आएको छ । मकवानपुर जिल्लाको मनहरी गाँउपालिका घर भई चितवनको राप्तीमा डेरा गरी बसेकी ती युवती बिरामी भई भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन आउने क्रममा अस्पतालमा खटिएका ति…

    Read More
  • अपराध/दुर्घटना

    जिल्लामा खुलेआम दर्जन बढी जुवाखाल : चितवन प्रहरी बेखबर की मुकदर्शक ?

    सुर्य बराल/बुधबार/कार्तिक १२, चितवन / देशकैं केन्द्रबिन्दु चितवन जिल्लामा बिगत केही हप्ता यता दिनदहाडै दर्जन बढी जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजारको मिलनरोड, हरिहरमार्ग, लिलाचोक, पोखराबसपार्क, भरतपुरको बसेनी लगाएत जिल्लाका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । भण्डाफोर अभियानलाई प्राप्त भरपर्दो सुचना अनुसार…

    Read More