Breaking News
 | 
  • चितवन सेरोफेरो

    पिटु सिटुका वालवालिकासँग चितवनका प्रहरी प्रमुख गुरुङ।

    चितवन/चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले शनिवार दिउँसो सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा कुराकानी गरे । भरतपुर महानरपालिका वडा नम्बर ५ आनन्दपुरस्थित बालवालिकाका लागि नागरिक प्रहरी अभियान(पी टु सी टु)मा बालवालिकासँग कुराकानी गर्दै उनले प्रहरी सबैको साथी भएको बताए । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने र…

    Read More
  • चितवन सेरोफेरो

    अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक ।

    चितवन/देशमा अटो मेकानिक्स जनशक्ति उत्पादन गर्ने प्राविधिक विद्यालय आवश्यक रहेकोमा अटो व्यवसायिहरुले जोड दिएका छन् । शनिवार भरतपुरमा सम्पन्न चितवन अटो मेकानिकल व्यवसायी संघको २०औँ साधारणसभा एवं दशौँ अधिवेशन कार्यक्रममा अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष गोपाल भट्टराई लगायतका वक्ताहरुले अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक भएको बताएका हुन् । चितवनमा अझै पनि दक्ष अटो…

    Read More
  • चितवन सेरोफेरो

    स्थापना दिवसमा नव जनजागृतिले गर्यो रक्तदान कार्यक्रम।

    चितवन/जनजागृति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको कार्यलय भरतपुर १३,पृथ्वीनगरमा भएको रक्तदान कार्यक्रममा १५ महिला सहित ५३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष खिलराज रेग्मीले बताउनु भयो । पशुपालक किसानहरुले २०५४ सालमा व्यपार समूहको रुपमा स्थापना भएको यस सहकारी अहिले वडाकै एक मात्र सहकारी…

    Read More
  • चितवन सेरोफेरो

    ओली सरकार छिट्टै पतन हुन्छ: पूर्वमन्त्रि जनार्दन शर्मा

    चितवन/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले ओली सरकार छिटै पतन हुने बताएका छन्। उनले यो सरकार छिट्टै पतन हुने भन्दै ओलिको असंवैधानिक कदमको विरुद्ध एम्बुलेन्स चालकहरुलाई एकजुट भएर संघर्षमा उत्रन अपील गरेका छन्। आज मंगलबार भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारण सभामा मन्तब्यको क्रममा उनले यस्तो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन स्वरोजगार निर्माण संघको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा कृष्णबहादुर पौडेल चयन।

    निर्माण क्षेत्रमा कार्यरत स्वरोजगार मजदुरहरुको सङगठन चितवन स्वरोजगार निर्माण संघले आजबाट नयाँ नेतृत्व पाएको छ । संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट कृष्णबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा मोसाफी राय यादव,सचिवमा गौतम नेपाली ,कोषाध्यक्षमा रामबहदुर मगर रहनु भएको छ । यसैगरी सदस्यमा भरत बहादुर सार्की, ज्ञानलाल शर्मा र…

    Read More
  • चितवन सेरोफेरो

    आज प्रधानमन्त्री ओली चितवन आउँदै, सुरक्षा व्यवस्था कडा, प्रचण्ड-माधव समुह निकट अनेरास्वबियूले ठाउठाउमा टाएर जलाई अवरोधको प्रयास!

    चितवन/प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउने कार्यक्रम छ । भरतपुरमा हुन् लागेको आफ्नो समुहको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन्। सोही अवसरमा प्रधानमन्त्री ओलीले भरतपुरका दुई विकास आयोजनाको शिलान्यास कार्यक्रम गर्ने छन्। प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको…

    Read More
  • चितवन सेरोफेरो

    कामचलाउ सरकारका प्रधानमन्त्री ओलिद्वारा भरतपुर महानगरको गौरवको आयोजनामाथि ठाडो हस्तक्षेप!

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको गौरवको आयोजनामा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेकी छिन्। आज भरतपुर महानगरपालिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी,कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न कामचलाउ…

    Read More
  • चितवन सेरोफेरो

    आज जिल्लाका सबै शैक्षिक संस्था बन्दको आह्वान: तत्काल रिहा नगरे थप संघर्ष घोषणा हुने।

    चितवन/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाले आज(माघ१५)जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ। आफ्ना सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’लाई फरक आस्था र विचारकै आधारमा ओली सरकारले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा शंकास्पद वस्तु भेटियो:बम हुनसक्ने आशंका

    चितवन/चितवनको भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ वाईपासरोडमा उक्त शंकास्पद वस्तु फेला परेको हो । भरतपुर महानगरपालिका वडा नं. ११ आँखा अस्पताल अगाडी बम लेखिएको शंकास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ । वम लेखिएको शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द गरि नेपाली सेनाको टोलिले वम भए नभएको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा अज्ञात समूहद्वारा ट्रक तोडफोड !

    चितवनमा आज एउटा ट्रक तोडफोड भएको छ। भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेको प्रहरीले जनाएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा आएका समूहले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुङ्गा हानेर भागेको भन्ने…

    Read More