गैडाको खाग तस्करीमा संलग्न गिरोहका एक जना पुर्पक्षको लागि जेल चलान
चितवन/गैडाको खाग तस्करीमा संलग्न गिरोहका फरार एक जना पक्राउ गरि जेल चलान गर्न सफल भएको छ । गैडाको खाग तस्करीमा संलग्न गिरोह मध्येका मुगु स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने ५९ वर्षका नाङ्गे तामाङ लामालाई पक्राउ गरि पुर्पक्षको लागि कारागार चलान गरिएको चितवन राष्ट्रिय निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।…
Read More




