Breaking News
 | 
  • चितवन सेरोफेरो

    प्रारम्भिक मतपरिणामः माडीमा माआवादी केन्द्रको अग्रता

    चितवन/चितवनको माडी नगरपालिकाको प्रारम्भिक मत परिणाम अनुसार माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ को ३५० मत गणना हुँदा मेयरमा ऋषि काफ्ले (माओवादी केन्द्र) १४३ र ताराकाजी कुमारी महतो (एमाले) १२७ मत प्राप्त गरेका छन् ।

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा विहान ९ बजेदेखि मतगणना सुरू हुने

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा आज राति ९ बजे सर्वदलीय बैठक बस्ने

    चितवन/भरतपुर महानगरपालिकाको मतगणनाका लागि आज शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो। सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी अध्यक्ष प्रचण्डले गरे भरतपुरमा पहिलो मतदान

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट पहिलो मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर कझ बाट मतदान गरेका हुन् ।

    Read More
  • Uncategorized

    भरतपुरकी मेयरका प्रत्यासी रेनु दाहालले गरिन मतदान!

    चितवन/आज बैशाख ३० गते भैइरहेको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदान जिल्लामा शान्तिपूर्ण रुपमा संचालित छ।

    Read More
  • चितवन सेरोफेरो

    यी हुन् भरतपुर महानगरले पाँच वर्षमा गरेका विकास निर्माणका कामहरु !

    चितवन/नेपालको मध्य भागमा अवस्थित भरतपुर सहर देशका छ वटा महानगरपालिका मध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरापछि तेस्रो स्थानमा छ…

    Read More
  • चितवन सेरोफेरो

    मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार

    गोरखा/उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । म्यादी प्रहरी ५१ वर्षीय बेलबहादुर घलेको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको हो। उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत् बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याइ स्वास्थ्य चेक गरिए पनि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका मतदान स्थलमा भोलिदेखि सुरक्षाकर्मी र कर्मचारी

    चितवन/भोलि मंगलबारदेखि चितवनका मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीसहित भोलि बिहानदेखि नै मतदान केन्द्रमा कर्मचारी खटिने भएको हो । ‘मतदान अधिकृतहरुलाई हामीले तालिम प्रदान गरिसक्यौँ । भोलि साढे ६ बजेदेखि मतदानका लागि आवश्यक पर्ने सामाग्री बुझेर मतदान केन्द्रमा खटिनुहुन्छ’, उनले…

    Read More
  • अनिलकाे शव पाेष्टमार्टमकाे लागि सहमति दिईयाे

    चितवन । हिजाे बेलुका धारिलो हतियार प्रयाेग गरि हत्या गरिएका अनिल परियार(कान) काे शव पाेष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएकाे छ ।  बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा काङ्ग्रेस प्रदेश प्रतिनिधि अनिल परियारको हत्या ! घटना शंकास्पद।

    चितवन/नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकले उनको मृत्यु भैसकेको जानकारी दिएका थिए । भरतपुर–७ कृष्णपुर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञात समूहले आज साँझ छुरा प्रहार गरेका थिए ।…

    Read More