अबरुद्ध मतगणना पुनः सुचारु !
चितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।
Read Moreचितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।
Read Moreदेशकै बहुचर्चित चितवनकाे भरतपुर महानगरमा मतगणनाका क्रममा ५ दलिय गठवन्धन र एमाले राप्रपा गठवन्धनका बिच विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् । कस्ताे मतलाई सदर र कस्ताेलाई बदर गर्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् । हिजाे मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएकाे थियाे…
Read Moreभरतपुर/महानगरपालिकामा वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा झरेको छ । वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १…
Read Moreकाठमाण्डौ/हालसम्म निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । जसअनुसार नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ,…
Read Moreचितवन । भरतपुर महानगर वार्ड नं. १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार केशव महर्जन वडाध्यक्षमा विजयी भएका छन् । गठबन्धनका केशव महर्जनले ८७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका शुक्रकुमार श्रेष्ठले ७३४ मत प्राप्त गरेका थिए ।
Read Moreचितवन/भरतपुर महानगरपालिका वडा नम्बर–१ को प्रारम्भिक नतिजामै मेयर पदमा रेणु दाहालको अग्रता फराकिलो बन्दै गएको छ। अहिले राती २:०० बजेसम्म गरिएको मतगणनामा मेयरमा रेणुले अग्रता कायम गरेकी हुन। दाहालले मेयरका अर्का उमेदवार बिजय सुबेदीलाई ९२ मतले अग्रता कायम गरेकी हुन् । ५ दलिय गठबन्धनका साझा उमेदवार रेणु दाहालको अग्रता देखिएको हो । १९८१ मत गणना…
Read Moreचितवन/इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन्
Read Moreचितवन/चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा १२ मत गन्दा ४ मत बदर भएको छ । नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएको छ ।
Read Moreचितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार विहान ९ बजेबाट सुरु गर्ने भनिएपनि केहि ढिला गरी मतणना सुरु भएको हो । चितवन उद्योग संघको औधोगिक प्रदशर्नी केन्द्रको सि ब्लकमा मतगणना भइरेको छ । दलका प्रतिनिधिहरुलाई जालिसहितको फलामको बारको छेउमा बस्नेगरि व्यवस्था मिलाइएको छ ।
Read Moreचितवन/चितवनको राप्ती नगरपालिकाको मतगणना राति १ बजेबाट सुरु भएको छ । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएकोमा ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट…
Read More