आज र भोलि भरतपुरका विभिन्न ठाउँमा दिनभर विद्युत् अवरुद्ध हुने
चितवन/चितवनको भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार…
Read More




