Breaking News
 | Posts created by Surya Baral
  • निर्माणकार्यमा कालिका कन्सर्टक्सनको चरम लापरबाही : ठाउँठाउँमा निर्माणकार्य अलपत्र ।

            प्रनिश थापा, चितवन । पुर्वमन्त्री बिक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्सर्टक्सनको पछिल्लो समयमा विकास निर्माणको क्षेत्रमा ढिलाइसुस्ती र मनपरी बढ्दै गएको छ । काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको कालिका कन्स्ट्रक्सनको चितवनको भरतपुरमा क्षत्रीय कार्यालय रहेको छ । कालिकाले एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार…

    Read More
  • चितवनमा जबरर्जस्ती करणीका घटनामा वृद्धि ।

    चितवन । चितवनमा पछिल्लो समय जबरर्जस्ती करणीका घटनामा वृद्धि हुँदै गएको छ । यस्तै, २०७३/७४ मा जबर्जस्ती करणीका २९ र जबरर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्षको ०७५/७६ को साउनयता साँढे चार महिनामा जबरर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज…

    Read More
  • चितवनको सौराहामा पौष ११ गतेदेखि पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुने ।

    चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष आयोजना हुँदै आएको चितवन हात्ती महोत्सव यस बर्ष पनि हुने भएको छ । पर्यटन व्यवसायीहरुको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुन लागेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । संघका अध्यक्ष सुमन घिमिरेले यस बर्षको हात्ती…

    Read More
  • मनोमानी व्याख्या ! एउटै मुद्दामा दुई थरी आदेश,मागदाबीबिनै निषेधाज्ञा आदेश

    काठमाडौँ । प्रवेश परीक्षाबिनै मेडिकल कलेजमा विद्यार्थी भर्ना गरिएको विवादमा दुईवटा अदालतले दुई थरी आदेश दिएका छन् । प्रवेश परीक्षामा सामेल नभएका विदेशी विद्यार्थी भर्ना विवादमा उच्च अदालत पाटन र जनकपुरको वीरगन्ज इजलासको निर्णय बाझिएको हो । वीरगन्ज इजलासले वीरगन्जको नेसनल मेडिकल कलेजले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण नगरेका विदेशी विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको…

    Read More
  • त्रिविमा १३ करोड अनियमितता !

      काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन…

    Read More
  • सुन तस्करी प्रकरण स् पालै पालो सबैलाई छाडिदैँ : अब सई बालकृष्ण सञ्जेलको पालो

    विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ । न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठ…

    Read More
  • मैले जवाफ दिए भने बुद्धिजीवी थला पर्छन्ः प्रधानमन्त्री ओली

      काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’…

    Read More
  • प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

      काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा बंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सञ्चारकर्मीमाथि आक्रोशित भएका हुन् । हालै काठमाडौँमा सम्पन्न एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरेका…

    Read More
  • प्रहरी अनुसन्धान भन्छ : निर्मलालाई सामुहिक बलात्कार

      काठमाडौं — बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल…

    Read More
  • देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

    काठमाडौं । चिनिमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।सी जिनपिङ राष्ट्रपति भएपछि अवै ध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै…

    Read More