| Posts created by Surya Baral
  • अब सीमा सीमामा सीसी क्यामेरा राखिने

    पौंष १५, दीपक रिजाल र मधुसूदन रायमाझी, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो । सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न…

    Read More
  • उपत्यकासहित मुलुकभर चिसो

    काठमाडौं । उपत्यकासहित मुलुकभर चिसो बढेपछि भाइरलको समस्याले सर्वसाधारण पीडित बनेका छन् । अघिल्लो दिनसम्म स्वस्थ रहेको व्यक्ति भोलिपल्ट बिरामी हुनुको कारण चिसोसँगै वायु प्रदूषण रहेको विज्ञहरूको भनाइ छ । ‘हुन त मंसिरदेखि माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै हुन्छ तर यसपटक चिसो अझ बढी भएको छ,’ मौसमविद् मणिरत्न शाक्यले राजधानीसँग भने, ‘एकातिर…

    Read More
  • सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी

      काठमाडौँ – सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा।२ झ ११७४, बा।१ झ ६०९१, बा। झ ८२६६, बा। २ झ ३६८, बा। २ झ ११७१, बा। २ झ २३९१, बा। १ झ ६६१३ र बा। १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै…

    Read More
  • नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न  प्रचण्ड सफल 

    काठमाडौँ – नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर,…

    Read More
  • किशोरीहरुलाई आत्मरक्षा तालिम !

      चितवन, १४ पुष / महिला हिंसाका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषदले महिलाहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ । पहिलो चरण अन्तर्गत आगामी माघ १० गतेसम्म १९ वटा जिल्लाका महिलाहरुलाई तालिम दिन खटिएका प्रशिक्षकहरुले चितवनका किशोरीहरुलाई आत्म रक्षा तालिम दिएका छन् ।                       …

    Read More
  • चितवनको ट्राफिक ब्याबस्थापन अस्तब्यस्त ।

    प्रनिश थापा , चितवन । देशकै मध्य भागमा अवस्थित चितवन जिल्लालाई देशका विभिन्न राजमार्गहरुसहित राजधानीसँग जोड्न तथा पूर्व पश्चिमको विभिन्न राजमार्गहरुसम्म जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर, चितवनको भरतपुर महानगरपालिकाको सवारी ब्याबस्थापन अस्तव्यस्त हुने गरेको छ । पूर्व पश्चिम राजमार्गको महत्वपूर्ण भागको रुपमा रहेको भरतपुरको पुलचोक, शहीद चोक, लायन्सचोक तथा चौबिसकोठी क्षेत्रमा ड्युटीमा खटिएका…

    Read More
  • कालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या ।

    चितवन , १३ पौष । चितवनको कालिका नगरपालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या भएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानले आयोजना गरेको ‘लैंगिक मैत्री वातावरण सिर्जना गर्न स्थानीय जनप्रतिनिधिको भूमिका’ क्रममा नगरपालिकाले न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या भएको नगरपालिकाले जनाएको हो । ‘हामीसँग पर्याप्त बजेट नहुँदा आवश्यकता भएर पनि न्यायिक कक्ष स्थापना गर्न सकेका छैनौँ,’…

    Read More
  • धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै

      काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ९ २०७२ साल फागुन ४ गते० ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय…

    Read More
  • ६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

    काठमाडौँ – नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ…

    Read More