| Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    पत्रकार महासंघको विरोधका बाबजुद प्रेसमाथि अंकुश लगाउने विधेयक संसदमा दर्ता

    वैशाख २७, काठमाडौं । सरकारले प्रेसमाथि अंकुश लगाउने गरी तयार पारेको मिडिया काउन्सिल विधेयक बिहीबार संसदमा दर्ता भएको छ । विधेयकमा पत्रकारले आचारसंहिता विपरीत समाचार लेखे १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । श्रमजीवी पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्नेगरी दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न…

    Read More
  • अपराध/दुर्घटना

    पर्यटक कर्मचारी अनि कसरी देशको समृद्धि हुन्छ त !

    वैशाख २७, काठमाडौं । प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी आएका छैनन्। संघले समायोजनमा पठाएका कर्मचारीलाई सरकारले पदस्थापन गर्न सकेको छैन। सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ मा पाँच सचिव पठाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव पुष्कर घिमिरे…

    Read More
  • अबबाट भरतपुरमा खानेपानी महशुल अनलाइन मार्फत भुक्तानी गर्न सकिने ।

    चितवन, २६ बैशाख । भरतपुरमा अबदेखि खानेपानीको महशुल घरमै बसि बसि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने भएको छ । चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले कागजरहित कार्यालय बनाउने उद्धेश्य तथा स्मार्ट सिटी अनुरुप खानेपानीको बिल भुक्तानी अनलाइन पद्धतिबाट गर्न मिल्ने बनाइएको हो । कार्यालयहरु डिजिटल बन्दै गइरहेको अवस्थामा भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई समेत डिजिटल गर्दै…

    Read More
  • कला/साहित्य

    नेकपा अध्यक्ष प्रचण्ड र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह

    काठमाडौँ/नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह भएको छ। प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते मागी विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य अवस्था खस्किदै…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी हिरासत भित्रै यूवक झुण्डिएर घाईते भएपछि रत्ननगर तनावग्रस्त

    रत्ननगर,२६ वैशाख । पुर्बि चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगर बकुलहरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको पुरानो मेडिकल…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि र राजनीतिक दलका नेता नै नदी दोहनमा

    सिन्धुपाल्चोक / जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका…

    Read More
  • अपराध/दुर्घटना

    चीनलाई घेराउ गर्न ‘सिआइए’ र ‘रअ’ को यस्तो छ भित्री डिजाइन

    काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले नेपालमा आफू अनुकूलका संरचना बनाउन वर्तमान सरकारलाई घुमाउरो शैलीमा दवाव दिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरूले भने ‘देशमा इण्डो प्यासिफिक मिसनअन्तर्गत अमेरिकी युद्ध विमानहरू सडकमै आपत्कालीन अवतरण गर्न शुरू गर्ने कुरा नेपाल सरकारको नीति कार्यक्रममै आएको’ भन्ने गरेका छन् । चीनलाई…

    Read More
  • अपराध/दुर्घटना

    देउवालाई मिलाउँदै भट्टद्वारा ३४ अर्ब ठेक्का हत्याउन चलखेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा पत्रकारहरुलाई सुशासनका पाठ खुब सिकाउने गर्दछन् । तर, सुशासनको पाठ पढाउने उनकै मन्त्रालयमा ४७ अर्ब भ्रष्टाचारको गन्ध बाहिर आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पु(याइएको छ । जसमा १६ अर्ब भ्रष्टाचार हुन लागेको हो । १६ अर्ब रुपैयाँ…

    Read More
  • मुख्य समाचार

    पर्यटन प्रबर्धनको निम्ती सिन्धुलीमा एकिकरण पदमार्ग बनाउँदै अभियन्ताहरु

    काठमाण्डौं । सिन्धुलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकिकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ । अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेको राजधानीमा मंगलबार आयोजित कार्यक्रमममा अभियन्ताहरुले जानकारी दिए । अभियानले…

    Read More