आज चैते दशै देशभरका शक्तिपीठमा भक्तजनको भीड
काठमाडौँ, चैत ३०/आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा शक्तिपीठ एवं राममन्दिरमा श्रदालु भक्तजनहरुको भीड लागेको हो । उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बिजेश्वरी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, जगवागेश्वरी,चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, पाल्चोक भगवती,…
Read More
