चितवन प्रहरीको अहिलेसम्मकै ठुलो सफलता प्रनिश थापा : ठुलो परिणामको लागूऔषधसहित दुइ जना भरतपुरबाट समातिए ।
चितवन , ९ मंसिर । चितवन प्रहरीले सञ्चालनमा ल्याएको थ्री एसअप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त अप्रेसनले पछिल्लोसमय सफलताको शिखर चुम्दै गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको जिल्लामा आगमन भएसंँगै लागूऔषध र देहब्यापार लाइ पहिलो निशाना बनाउदै आएको…
Read More