जयशंकर काठमाडौं आउँदै
काठमाडौँ /भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर बुधबार काठमाडौं आउने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकका लागि उनी आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट सुब्रमण्यमले बैठकको नेतृत्व गर्नेछन् । संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७…
Read More
