गैंडाकोटका घुमुवा प्रहरी नै गुण्डागर्दीमा
२०७६। कार्तिक १३ गते । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ नारायणी टोलका एक स्थानिय प्रहरीको कुटाईबाट गम्भिर घाईते भएका छन् । घाईते प्रेम आले मगरलाई गएराती नैं चितवन, भरतपुरको चितवन मेडिकल कलेजको आईस्युमा राखी उपचार भईरहेको छ । घाईते मगरलाई गैंडाकोट प्रहरीमा कार्यरत प्रहरी जवानहरु गणेश खनाल, मिन लामिछाने र बिगत लामो समय…
Read More

