Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    उपनिर्वाचन २०७६ : नेकपाका उमेद्धवारहरु विजयी बन्ने क्रम शुरु

     रोल्पाको थवाङ गाउँपालिकामा नेकपाका जनकबहादुर बुढामगर विजयी सल्यानको कुमाख गाँउपालिका ५ मा नेकपाका उमेदवार विजयी कन्चनपुरको पुनर्वास नगरपालिकामा नेकपाका कृष्णबहादुर तामाङ विजयी १४ मंसिर, काठमाडौं । आज सम्पन्न उपनिर्वाचनमा नेकपाका उमेदवारहरु बिजयी बन्ने क्रम शुरु भएको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विजयी भएको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीकै सामने चितवनमा पत्रकार सापकोटा माथि र्दुव्यवहार, दुर्घटना हुनबाट बचाईयो : एसपी मल्ल

    चितवन /मंसिर १४/                    चितवनको भरतपुर महानगरपालिका – १६ , श्री मा.वि ढ्डाघारी मतदान केन्द्रमा पत्रकार राजु सापकोटा माथि र्दुव्यवहार भएको छ। पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका सापकोटा माथि नेकपाका कार्यकताहरुले खाना खाईरहेको लगाएतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला आक्रमणको प्रयास भएको हो । भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    उपनिवार्चन २०७६ : चितवनका तीन वटा वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान चल्दै

    चितवन/उपनिर्वाचनको क्रममा आज बिहानैदेखि चितवनका तीन वटै वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान भईरहेको छ । विहान ११ बजे सम्म चितवनका ३ वटै वडाको ६ हजार १९३ मत खसीसेको निर्वाचन कार्यलयले जनाएको छ । यो संख्या कुल मतदाता संख्याको ४७ प्रतिशत हो । चितवनमा प्रत्येक घण्टामा मतदान अपडेट सार्बजनिक भईरहेको छ । चितवनको भरतपुर महानगरपालिका…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजस्व विभाग मुकर्दशक बन्दा १ वर्षमै ६ करोड २८ लाख राजस्व गुम्यो

    आन्तरिक राजस्व विभागले भारतमा पढ्न जाने विद्यार्थीसँग शुल्क असुल नगर्दा राज्यलाई वार्षिक ६ करोड २७ लाख ५२ हजार राजस्व गुमाउनुपरेको छ । आर्थिक ऐन, २०७५ को दफा ८ को उपदफा १८ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्ने व्यवस्था…

    Read More
  • चितवन सेरोफेरो

    आज देशभर उपनिर्वाचन चल्दै :५२ पदमा ३३७ उम्मेदवार, ४ लाख ५४ हजार ११४ ले मतदानले मतदान गर्दै

    आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि मतदान सुरु भईसकेको छ । उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् भने ४ लाख ५४ हजार ११४ ले मतदान गर्दैछन् । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग छन्…

    Read More
  • मुख्य समाचार

    पिउनयोग्य छैन जारको पानी, न्यूनतम मापदण्ड नै पूरा नगरी बजारमा

    ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । प्रर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ…

    Read More
  • मुख्य समाचार

    महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

    भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन बारे अन्तरक्रिया

    चितवन । खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने…

    Read More
  • मुख्य समाचार

    मुगु जिल्लाको सोरु गाँउका महिलाको मिल देख्ने सपना अधुरै !

    शुक्रराज आचार्य/मुगु /जिल्लाको सोरु गाउँपालिका १० धैनकोटमा बसोबास गर्ने महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । बिगत लामो समय देखि परम्परागत शैलीबाट गाउँ घरमा ढुङ्गाको ओखल र पानी घट्टबाट कुटानी पिसानी गदै आएका महिलाहरुको मिल देख्ने सपना अधुरै रहेको छ । देशमा स्थानीय सरकार बनेपछि आफुहरुले स्थानीय सरकारबाट बिकास र निकास पाउने आशा थियो…

    Read More
  • कृषि/पर्यटन

    वाख्रापालनवाट मासिक लाखौ कमाउदै भण्डारी 

    बि.बि. श्रेष्ठ/तनहुँ/भानु नगरपालिका वडा नं ६, डाँडाथोक निवासी मान वहादुर भण्डारीले व्यवसायिक वाख्रा पालन गरि माशिक लाखौ कमाई गर्नु हुन्छ । २०६१ सालवाट व्यवसायिक वाख्रा पालन गर्दे आउनुभएको भण्डारीले अन्य व्यावसायिक वाख्रा पालन गर्ने कृषकलाई समेत वोयर लगायतका वाख्राका जातहरु विक्री गर्दे आउनुभएको छ । नेपाल देश नै कृषिप्रधान देश भएकोले देशमा नै केहि गर्ने…

    Read More