Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

    काठमाडौँ, मङ्सिर १६ गते । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।रासस

    Read More
  • मुख्य समाचार

    देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

    नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ ।…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन : स्थानीय तहमा अलगअलग लडेका एमाले र माओवादी एकीकृत रूपमा लड्दा पनि परिणाम उस्तै

    प्रतिनिधिसभातर्फ उपनिर्वाचन भएको एक मात्र क्षेत्र कास्की–२ मा नेकपाले जित दोहोरयाएको छ । गत निर्वाचनमा रवीन्द्र अधिकारीले ८,५४५ मतान्तरले जितेका थिए भने यसपालि विद्या भट्टराईले ८,४०३ मतान्तर कायम गरेकी छिन् । प्रदेश सभामा भने भक्तपुर–१(क) को सिट नेकपाले गुमाएको छ, कांग्रेसले जितेको छ । यो क्षेत्रमा नेमकिपाको भोटसमेत ७,०१९ बाट घटेर ५,८२९ मा सीमित भएको छ । त्यस्तै, दाङ…

    Read More
  • चितवन सेरोफेरो

    ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रिजाल निर्वाचित

    चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको ग्रेट एफ. एम.को अध्यक्षमा पत्रकार रामेश्वर रिजाल निर्वाचित भएका छन । शनिबार सम्पन्न एफ एमको बिशेष सधारणसभाबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षका अर्का दाबेदार अनिल कुवँरलाई १० मतको अन्तरले पराजित गरे । रिजालले १६ मत प्राप्त गरे भने कुवँरले ६ मत प्राप्त गरे । अन्य पदहरुमा…

    Read More
  • चितवन सेरोफेरो

    प्रसिद्ध धार्मिकस्थल देवघाटमा कन्या गुरुकुल सञ्चालनआउदैं : जारी महायज्ञबाट आइतबारसम्म करिब १३ लाख संकलन

    चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटमा समावेशी कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा शुरु भएको धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञमा आइतबार तेस्रो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । आइतबारसम्म आइपुग्दा महायज्ञमा १२ लाख ७० हजार २२३ रुपैयाँ संकलन भएको महायज्ञ मूल समितिका सहसचिव उद्धव सञ्जेलले जानकारी दिए । महायज्ञमा दानवीरहरु आउने क्रम जारी रहेको…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : चितवनमा नेकपालाई नराम्रो धक्का, तिनै वडामा काँग्रेस बिजयी

    उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई चितवनमा ठुलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भएपछी नेकपालाई ठुलो धक्का लागेको हो । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेसका उमेद्धवारहरु विजयी भएसँगै नेकपा चितवनले उपनिर्वाचनमा नराम्रो पराजय ब्योहोरेको हो । भरतपुर महानगर १६ मा…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले पनि खोल्यो खाता

    उपनिर्वाचनमा समाजवादी पार्टीले पनि खाता खोलेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको हो । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन २०७६: कांग्रेसले पनि बैतडीको सुर्नयाबाट खोल्यो खाता ।

    लगातार नेकपाले मात्रै खाता खोलीरहेको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन। निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत…

    Read More
  • मुख्य समाचार

    उपनिर्वाचन २०७६ : लगातार नेकपाका उमेदवार बिजयी

     उपनिर्वाचनको मत परिणामले लगातार नेकपाका उमेदवार बिजयी बनाईरहेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मत परिणामले नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो । त्यस्तै सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् ।…

    Read More
  • मुख्य समाचार

    थवाङमा बिप्लव नेतृत्वको नेकपाको जर्बजस्त प्रभाव : बिजयी वडाध्यक्षमाथी नैतिक संकट

    माओबादी आन्दोलनको उदगमस्थल रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा स्थानिय मतदाताको बहिस्कारले रोल्पाको थवाङको बिद्रोहीपन र बर्तमान सत्ता एवं ब्यबस्थाप्रतिको असन्तुष्टि शसक्त रुपमा उजगार भएको छ ।                                            …

    Read More