Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    मुग्लिन–नारायणगढ सडकखण्डमा आज राति गाडी चलाउन रोक

    चितवन/मुग्लिन बजार नजिक नारायणगढतर्फ सडकमाथिबाट पहिरो झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार आज राति ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सो सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन बन्द रहनेछन् । रातिको समयमा यात्रा गर्दा हुन सक्ने…

    Read More
  • राष्ट्रिय

    विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

    काठमाडौँ/विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्ने जनाएको छ । बोर्डले आज सूचना जारी गर्दै बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत…

    Read More
  • हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    बागमती/साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ । हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको चाप देखिएको हो । हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्रलगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन् । हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने गरेको भुवनेश्वर…

    Read More
  • Uncategorized

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै

    भद्रपुर,(झापा)/पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ । उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् । माछापालन व्यवसायविद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध तथा सस्तो…

    Read More
  • मुख्य पृष्ठ

    भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

    चितवन/नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् । अस्पताल नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको हो । आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका…

    Read More
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

    काठमाडौँ/नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर…

    Read More
  • मुख्य पृष्ठ

    एमाले र नेकपाको भागबण्डाः एमालेले बागमतीसहित तीन प्रदेशको नेतृत्व गर्ने

    काठमाडौँ/पछिल्लो समय प्रदेश सरकारमा मतभेद सृजना भएपछि सरकार बनाउन नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहमती गरेका छन् । प्रदेश सरकारमा सहकार्य गर्ने गरि दुई दलबीच तीन बुँदे सहमती भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको लिखित सहमति अनुसार, नेकपा एमालेले ३ र नेकपाले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन

    चितवन/उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ । हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार…

    Read More
  • अन्तर्राष्ट्रिय

    देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

    भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिनुभएको छ । प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि…

    Read More
  • चितवनमा एसीको ग्याँस भर्ने क्रममा सिलिण्डर बिष्फोट हुँदा एकको मृत्यु,एक घाइते

    चितवनका सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । आज (शुक्रबार) ३ः२० बजेको समयमा भरतपुर १६ गणेशमन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्याँस भर्ने क्रममा काल्टोन फोर टेन ए नामको ग्याँस सिलिण्डर पड्कदा एसी ग्याँस भर्न आएका टेक्निसियनहरु घाइते भएका हुन । घाइते मध्ये…

    Read More