Breaking News
 | Posts created by Surya Baral
  • ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

    भैरहवा (रुपन्देही)/प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उहाँले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक…

    Read More
  • राष्ट्रिय

    आज सोमबारे औँसी

    काठमाडौँ/आज सोमबारे औँसी । औँसी तिथि र सोमबार एकै दिन परेका कारण यस दिनलाई सनातन धर्मावलम्बीले विशेष धार्मिक महत्त्वका साथ मनाउने गरिन्छ । धार्मिक ग्रन्थहरूमा यस्तो संयोगलाई मौनी औँसी समेत भनिने गरिन्छ । वैदिक परम्पराअनुसार औँसीलाई पितृहरूको पर्वका रूपमा लिने गरिन्छ । यस दिन आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, श्राद्ध तथा दानपुण्य गर्ने चलन रहेको…

    Read More
  • अन्तर्राष्ट्रिय

    विश्वकप : कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै जर्मनी विजयी

    काठमाडौँ/फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भरखरै सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो…

    Read More
  • सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

    काठमाडौं/अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात…

    Read More
  • राष्ट्रिय

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    काठमाडौँ/परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ । उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुग्नुभएको हो । बेइजिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत…

    Read More
  • नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    एजेन्सी/नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् । उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। एएनआईसँग कुरा गर्दै, नेपाल फाउन्डेसनका विज्ञ अर्थात उर्जाविद् विवेकराज कँडेलले यस क्षेत्रका देशहरूले अब एक्लो रहन…

    Read More
  • विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

    काठमाडौँ/हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन्…

    Read More
  • पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा तीन स्रष्टा सम्मानित

    वालिङ,(स्याङ्जा)/स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्‍याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो । सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको…

    Read More
  • भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तोः क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न

    काठमाडौं/भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा मूल्य समायोजन गरी शुक्रबारदेखि लागू गरेको छ । तर, नयाँ मूल्यसूची सार्वजनिक भएसँगै नेपालमा यी औषधिको उपलब्धता र मूल्य निर्धारण प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । भारत सरकारले निर्धारण गरेको नयाँ मूल्यअनुसार कार्बोप्लाटीन १५० मिलिग्रामको खुद्रा मूल्य भारतीय रुपैयाँ दुई लाख…

    Read More
  • दरबार हत्याकाण्डको छानविन कुरिरहेको नारायणहिटी

    काठमाडौँ/नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ । यसैबीच गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् । सरकारको यो घोषणासँगै हत्याकाण्डको सत्यतथ्य बाहिर आउँला त भन्ने प्रश्नहरु उठिरेहेका छन् । पहिला पनि तत्कालिक प्रधानन्यायाधीश केशवप्रसाद…

    Read More