Breaking News
 | Posts created by Surya Baral
  • भरतपुरको गणेशधाममा गणेश उत्सव हुँदै

    चितवन/भरतपुर महानगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गणेशधाममा गणेश उत्सव हुने भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिले भाद्र शुक्ल चतुर्थीको अवसर पारेर यही भदौ २९ देखि ३१ गतेसम्म गणेश उत्सव मनाउन लागिएको आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ । गणेशधाम नेपालकै महत्वपूर्ण गणेश तीर्थस्थलमध्ये एक मानिन्छ । प्राचीनकालदेखि नै…

    Read More
  • राष्ट्रिय

    शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं/सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बैठकमा पर्यटन विधेयक, विद्युत् वितरण लाइन व्यवस्थापन तथा कारागार र हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्थालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञहरूसँग छलफल गरिनेछ। छलफलका लागि संस्कृति,…

    Read More
  • ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने

    बागमती/जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ । केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको सूचनाका आधारमा प्रशासनले कानुनी कारबाही गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज सूचना प्रकाशन गर्दै घरायसी आवश्यकताभन्दा धेरै एलपी ग्यास सञ्चय गरी…

    Read More
  • सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

    काठमाडौं/जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक द्वन्द्व र…

    Read More
  • मुख्य पृष्ठ

    भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

    काठमाडौं/भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी…

    Read More
  • मुख्य पृष्ठ

    सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

    सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कार शंकाका आधारमा रोकी जाँच…

    Read More
  • नेपाल टेलिभिजनका उपकरण खरिदमा अनियमितता देखियो, अख्तियारमा कारबाही सिफारिस

    काठमाडौँ/नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । ‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो – भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरूको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम…

    Read More
  • राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल

    दाङ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिनुभएको छ । प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उहाँले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध…

    Read More
  • मुख्य पृष्ठ

    बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह

    काठमाडौँ/आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक ९बिल० लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो । कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम…

    Read More
  • राष्ट्रिय

    झापामा छिमेकी पालिकाबीच सिकाइको अभ्यास

    भद्रपुर (झापा)/आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित यहाँको कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । पालिकाबीचको अनुभव आदानप्रदानमार्फत सेवा सुधारका सम्भावना पहिचान गर्ने लक्ष्यसहित प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल नेतृत्वको टोली मङ्गलबार हल्दीबारी पुगेको थियो । भ्रमणका क्रममा टोलीले हल्दीबारी गाउँपालिकाद्वारा सञ्चालित…

    Read More