प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमान घिसिङलाई समर्थन गर्ने
काठमाडौं/प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं। ३ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ । नगर कमिटीले २०८२ फागुन २७ गते जारी गरेको जानकारीअनुसार मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व चयन आवश्यक रहेको उल्लेख गर्दै घिसिङको…
Read More
