| Posts created by Surya Baral
  • राष्ट्रिय

    कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गर्नुभएको छ । “तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि…

    Read More
  • हतारको काम लतार, बनेको दुईहप्ता नपुग्दै भत्कियो दलित छात्रावासको पर्खाल !

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित दलित छात्रवासको पर्खाल निर्माण भएको १० – १२ दिनको अवधिमै भत्किएको छ । महानगरको आर्थिक वर्ष ८१/८२ को विनियोजित बजेटबाट गत असार १२/१३ गते बनेको पर्खालकाे भाग २४ असारमा भत्किएकाे निकटस्त स्राेतले बतायाे । अझ अनौठो त के छ भने जुन दिन भरतपुर महानगरपालिकाको प्राविधिक टोलीले निरीक्षण गरेर…

    Read More
  • विश्व प्रेस काउन्सिलमा डेभिड अध्यक्ष, किशोर उपाध्यक्ष

    प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ । काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो । यधपी चुनावका सम्पूर्ण…

    Read More
  • देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

    नारायणगढ,(चितवन)/देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब…

    Read More
  • गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि

    काठमाडौँ /आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा…

    Read More
  • साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

    काठमाडौँ/सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ…

    Read More
  • आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    काठमाडौँ/सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी…

    Read More
  • स्वास्थ्य बिमाको नयाँ व्यवस्थाले भरतपुरवासीलाई कति सहज ? भरतपुरको प्रथम सेवा विन्दु शिवनगर स्वास्थ्य केन्द्र

    चितवन/यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई प्रथम सेवा विन्दुबाट साउन १ गतेबाट हटाउने भएपछि भरतपुरको सहरी क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । भरतपुरको प्रथम सेवा विन्दु शिवनगर प्राथमिक स्वास्थ्य…

    Read More
  • संविधानले रोक्दैन पूर्वराष्ट्रपतिलाई

    राष्ट्रपति/उपराष्ट्रपति पदहरूलाई सबै रूपमा राजनीतिक रंगबाट रंग्याइदिने अनि तिनीहरूलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने तर्क आफैंमा अमिल्दा छन् । विभिन्न अभ्यास र अनुभवका आधारमा भन्न सकिन्छ– पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमन कुनै अकाट्य सिद्धान्तको सवाल हैन । तत्कालीन आवश्यकता, राजनीति, समाज, परिस्थिति र जनचाहना आदिले निर्धारण गर्ने हुन् । उमेर, अवस्था र स्वास्थ्यका दृष्टिबाट पनि अनुकूलता छ…

    Read More