| 
  • गुणस्तरहीन सिलिन्डर बजारमाः ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु

      काठमाडौँ – एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग…

    Read More
  • निर्मला हत्या प्रकरणः यातना दिने प्रहरीमाथि अझैं कारबाही भएन

    माघ १० कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि आजसम्म सुनुवाइ नभएको पीडितले गुनासो गरेका छन् । घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।  …

    Read More
  • सर्वसाधरण कुट्ने प्रहरी निलम्बनमा, घाईते अझै अस्पतालमा

    गलकोट, १० माघ । किन अग्रेजी बोलिस भन्दै प्रहरीले सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरी अण्डकोषको नली नै फुटाईदिने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान…

    Read More
  • यी नैं हुन काठमाडौंमा हत्कडी लगाएर ‘फेक इन्काउन्टर’ गर्ने एसएसपी लामा

    काठमाडौं, १० माघ । कोठाभित्रबाट पक्राउ परेका एक आरोपितलाई हत्कडी लगाएर गोली चलाएको घटनाले काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामामाथि छानविन गरी कारबाही गर्न गेहमन्त्रीलाई चौतर्फी दबाब परेको छ । मंगलबार बेलुका काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाले…

    Read More
  • बर्दीको आडमा गुण्डागर्दी र चोरी

    सुर्य बराल /समिर मल्ल सिंह चितवन / प्रहरी नागरिकको सुरक्षा गर्ने राज्यको एक सुरक्षा संयन्त्र, नेपाल प्रहरीमा आबद्ध सदस्य राज्यले तलब, भत्ता सेवा–सुविधा दिई खटाएको सैन्यतालिम प्राप्त कर्मचारी देशको सम्पत्ति र नागरिकको सुरक्षाको जिम्वेवारी प्राप्त निकाय नेपाल प्रहरीको एक ओहदा प्राप्त ब्यक्ति÷तिनै ब्यक्तिहरु गुण्डागर्दी र चोरीमा संम्लग्न भन्दा आश्चार्य लाग्न सक्ला ! तर यहाँ यस्तै…

    Read More
  • सुमार्गीको शंकास्पद विदेशी रकम फर्काउन राष्ट्र बैंक मौन

      काठमाडौं ( व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको…

    Read More
  • ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

      काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता…

    Read More
  • गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बौँका जमिन

      जनकपुर/ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् ।…

    Read More
  • चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !

    चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए…

    Read More