Breaking News
 | 
  • पत्रपत्रिका/अन्य

    कोभिड–१९ विरुद्धको बुस्टर डोज पुसको अन्तिमदेखि लगाउने तयारी

    काठमाडौं/कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि नेपालले विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,…

    Read More
  • Uncategorized

    सामान्यतया आजको मौसम सफा रहने

    काठमाडौं/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक…

    Read More
  • चितवन सेरोफेरो

    रोटरी क्लबका डिष्ट्रीक गभर्नर संन्तोष रिजाललाइ भुजेल समुदायमा स्वागत

    करिस्मा गुरुङ/तनहुँ, ७ पौष,२०७८ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भुजेल समुदाय साउनेमा रोटरी क्लबका डिष्ट्क गभर्नर संन्तोष रिजाललाइ जलदेवी आमा समुहले स्वागत गरेको थियो। रोटरी क्लब अफ नारायणगढ चितवनको आयोजनामा भुजेल समुदाय निर्माणधिन बालशिक्षा भवनको अवलोकन कार्यक्रममा डिजि रो.रिजालले अवलोकन गर्नुभएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि डिजि रो. संन्तोष रिजालले निर्माणधिन बालशिक्षा भवनको अवलोकन…

    Read More
  • अपराध/दुर्घटना

    हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जना पक्राउ

    नवलपुर/पूर्वी नवलपरासीको गैडाकोटमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय अनिता श्रेष्ठलाई आफ्नै घरको पसलमा बसिरहेको अवस्थामा ३ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई लुटपाट गर्न खोजेको थियो । लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका…

    Read More
  • चितवन सेरोफेरो

    भोलिदेखि चितवनमा इ–पासपोर्ट वितरण हुने

    चितवन/भोलिदेखि चितवनमा इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि सभा बैठक बस्दै

    काठमाण्डौं/आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकका लागि सम्भावित चार कार्यक्रम तय गरिएको छ। संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत…

    Read More
  • मुख्य पृष्ठ

    तापक्रममा खासै थपघट नभए पनि चिसो हावाले जाडो थप बढायो

    काठमाण्डौ/केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो हावा चल्न थालेकाले जाडो बढेको हो । बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । धेरै ठाउँमा तुसारो पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो…

    Read More
  • मुख्य पृष्ठ

    थप २ सय २० जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना कोरोना सङ्क्रमित निको भएका छन्…

    Read More
  • पत्रपत्रिका/अन्य

    शिक्षक सेवा आयोगद्धारा १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

    काठमाण्डौं/शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई…

    Read More
  • मुख्य पृष्ठ

    २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी

    काठमाण्डौ/२० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि…

    Read More