केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेकोले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम…
Read More




