Breaking News
 | 
  • चितवन सेरोफेरो

    नारायणगढबाट काठमाडौंको जाने बस भाडा बढ्यो

    काठमाण्डौं/नारायणगढदेखि काठमाडौंसम्म पुग्ने बस भाडा बढेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसंगै नारायणगढ काठमाडौंको भाडा पनि बढेको हो । अब यात्रुले नारायणगढबाट काठमाडौं जादा ४५० भाडा तिनुपर्ने छ । यस्तै चितवनको रामपुरदेखि काठमाडौं सम्मको भाडा ४७८ रुपैयाँ कायम गरएको छ । नारायणगढदेखि धादिङ वेशीसम्मको…

    Read More
  • मुख्य पृष्ठ

    मौद्रिक नीति आज सार्वजनिक हुँदै

    काठमाण्डौ/मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी…

    Read More
  • अपराध/दुर्घटना

    १ करोड १४ लाख क्षतिपूर्ति कुर्दै एसिड पिडित

    हेडौंडा/मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने

    चितवन/चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो । चितवन जिल्ला भित्री मधेसमा पर्ने भएकोले चुरे तथा भित्री मधेश प्रदेशमा रुख भएको वन क्षेत्र प्रयोग गरेवातपत ४२ लाख रुपैयाँ, झाडी…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु

    स्याङ्जा/सिँचाइ पोखरीमा डुबेर स्याङ्जा गल्याङमा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङ रहेकी छन्। पोखरीमा बालिका खसेको देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभएको छ…

    Read More
  • पत्रपत्रिका/अन्य

    रुस र युक्रेन युद्धका कारण अक्सिजेनेटरको अभाव, गंगालालमा मुटुको शल्यक्रिया नै रोकियो

    काठमाडौं/मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो। शहीद गङ्गालाल राष्ट्रिय…

    Read More
  • पत्रपत्रिका/अन्य

    आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

    काठमाण्डौं/ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले…

    Read More
  • मुख्य पृष्ठ

    देशभर सामान्य देखि पूर्ण बदली

    काठमाण्डौं/देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ…

    Read More
  • मुख्य पृष्ठ

    एसइईको नतिजा साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको…

    Read More