भरतपुर महानगरमा रेणुको अग्रता कायमै
चितवन/भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी उनले ५४ हजार २४४ गणना हुँदा ३२८४ मतान्तरले अग्रता लिएकी छन् । उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका…
Read More
