Breaking News
 | 
  • अपराध/दुर्घटना

    विजय उत्सवको गाडीमा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो, १० जना बढी घाइते

    सल्यान/विजयी उत्सव मनाउन लागि आउँदै गरेको गाडीमा करेन्ट लाग्दा सल्यानमा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    मकवानपुर/मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनकाबाट उम्मेरदावारी दिएका नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका छन् । मुक्तानले ४ हजार ८ सय ९७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा विजयी मल्लले ४ हजार ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाको गण्डकी गाउँपालिका–४ मा १ मतान्तरले नेकपा एमाले विजयी भएपछि स्थित तनावमय

    गोरखा/गोरखाको गण्डकी गाउँपालिका– ४ मा १ मतान्तरले नेकपा एमाले वडाध्यक्षमा विजयी भएपछि स्थित तनावमय भएको छ । एमालेका राजुबाबु भण्डारीले १ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । कांग्रेसले पुनस्मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन्…

    Read More
  • अपराध/दुर्घटना

    विजय जुलुसको लागि मान्छे ल्याउन गएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    महेन्द्रनगर/दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आज बिहान साढे ९ बजे गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा जीपका…

    Read More
  • मुख्य पृष्ठ

    स्थानिय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक

    काठमाण्डाै/स्थानिय तह चुनावमा अहिलेसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले ३३,नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख/अध्यक्ष  एमाले  १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग…

    Read More
  • चितवन सेरोफेरो

    माडीमा हिजो साँझबाट रोकिएको मतगणना अझै सुरु भएन

    चितवन/माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै सुरु भएको छैन । माडी-३ को रतनी धोबाहा बुथमा मतपेटिकाको सिल काटी नयाँ सिल लगाएको पाइएको भन्दै नेकपा (माओवादी केन्द्र)ले मतगणना रोक्न र पुनः मतदान गर्न माग गर्दै निर्वाचन कार्यालय माडीमा आवेदन गरेसँगै मतगणना रोकिएको हो । त्यसलगत्तै राप्रपाका कार्यकर्ताहरुले माडी-३ मा निर्वाचन आयोगका कर्मचारीहरुले मतपेटिका साटेको र…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा विजय सुवेदी ४ मतले अगाडी

    चितवन/सर्वत्र चर्चामा रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी सत्तारुढ गठबन्धनकी रेनु दाहालभन्दा ४ मतले अगाडी आएका छन्। कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६३३ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६२९ मत पाएकी छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    एमाले अध्यक्ष ओलीको वडामा नेपाली कांग्रेसको प्यानल विजयी

    काठमाडौं/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् । अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

    आरुघाट/गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी भएका छन् । गुरुङले ५ हजार ५५६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर नेपालीले ४ हजार ८३३ मत ल्याए । त्यस्तै उपाध्यक्षमा निर्वाचित कांग्रेसकी नेपालीले ५ हजार ६३१ प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सिता…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा दाहाल र सुवेदीको तीव्र प्रतिस्पर्धा, फेरि दाहाल अगाडी

    भरतपुर/चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदावार विजय सुवेदीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । भरतपुरमा१० हजार २०६ मत गन्दा गठबन्धनकी उम्मेदवार दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी छन् । यस्तै नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका विजय सुवेदीले ३ हजार ५७५ मत पाएका छन् । ९३७०…

    Read More