Breaking News
 | 
  • अपराध/दुर्घटना

    लागुऔषध सहित एक जना पक्राउ

    महोत्तरी/प्रहरीले प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास(६ का २५ वर्षीय संजय परियारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः धेरै स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले बिहान प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई…

    Read More
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

    पर्वत/अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका क्रममा आजधवलागिरि अस्पतालमा मृत्यु भएको हो । परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र…

    Read More
  • अपराध/दुर्घटना

    बिमाको साढे दुई करोड रकम हात पार्न श्रीमानको हत्या, ६ जना पक्राउ

    काठमाण्डौं/बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८…

    Read More
  • मुख्य पृष्ठ

    थपिए ५७७ जना कोरोनाका नयाँ संक्रमित

    काठमाण्डौं/देशभर थप ५ सय ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा…

    Read More
  • पत्रपत्रिका/अन्य

    बढ्दै अङ्ग्रेजी भाषाको मोह

    काठमाण्डौं/बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/आज मौसम देशभर आंशिक देखि सामान्य बदली रहने भएको छ । अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र…

    Read More
  • चितवन सेरोफेरो

    औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी धितोपत्र बजारमा प्रवेश गर्दै, १० करोडको सेयर ल्याउँदै!

    काठमाडौं/औषधी उत्पादन तथा बिक्री गर्ने कम्पनी पहिलोपटक सेयर बजारमा प्रवेश गर्ने भएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। क्यापिटलका अनुसार कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुर महानगरले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

    चितवन/चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत…

    Read More
  • मुख्य पृष्ठ

    थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ…

    Read More