आज स्थानीय तहका १ हजार ६५० जना कर्मचारीको सरुवा
काठमाण्डौं/विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १ हजार ६ सय ५० कर्मचारीको आज सरुवा गर्दैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा…
Read More




