राज्यको प्राथमिकतामा उद्यामशीलताः मन्त्री भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका…
Read More-
-
आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह
| १४ बैशाख २०८१, शुक्रबार ०८:१२Surya Baral
काठमाडौँ/हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मौसम मुख्यतया सफा सफा रहेको जनाएको जनाएको जनाएको जनाएको। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी मुख्यतया मौसम सफा रहने छ। कोशी,…
Read More -
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति
| १३ बैशाख २०८१, बिहीबार २०:०९Surya Baral
काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल…
Read More -
| १२ बैशाख २०८१, बुधबार १९:११
Surya Baral
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा…
Read More -
नेकपा स्थापना दिवसमा प्रचण्डको अपिल: वामपन्थी शक्तिहरू एक हौं
| १० बैशाख २०८१, सोमबार ०९:२१Surya Baral
काठमाडौ/प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध भई समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन…
Read More -
आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट
| ७ बैशाख २०८१, शुक्रबार ०८:४१Surya Baral
कञ्चनपुर/कञ्चनपुरको दोधारा चाँदनी नगरपालिआ मा बिहीबार गबालीमा आगलागी प्राप्ति न अधिक जमिन राखको गहु नष्ट गरिएको छ । दोधारा चाँदनी चाँदनी बाबाथानमा रुखको बिजुलीको तार खसेपछि निस्केको आगोको जिल्काले गौणबालीमा आगलागी दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता बस्नेतले बस्नेतले जानकारी दिनुभयो। उसले स्थानीय पुजन बराल १५ स्थानीयको गह उँबालीमा आगलागी बताउनु भयो । “आगलागी सात जमिनको गनुबाली…
Read More -
गरिब देशलाई बेवास्ता किन ?
| ६ बैशाख २०८१, बिहीबार ०९:२५Surya Baral
विश्वका गरिबतम् ७५ राष्ट्र कुल एक अर्ब ९० करोड जनसंख्याको घर हो। यही विश्वमा प्रचुर तामा, सुन जस्ता प्राकृतिक संसाधनसहित स्वच्छ ऊर्जा रूपान्तरणका लागि आवश्यक कैयन् दुर्लभ धातु पाइन्छ। अन्य देशमा जनसांख्यिक संकट रहेको अवस्थामा आगामी पाँच दशकसम्म यो विश्वमा युवा जनसंख्या विस्तार हुने देखिएको छ। यही सन्दर्भमा, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग निकाय अर्थात इन्टरनेसनल…
Read More -
एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित
| २० चैत्र २०८०, मंगलवार ११:१६Surya Baral
काठमाडौ/गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् ।उनले…
Read More -
सार्वजनिक ऋण ३६ खर्ब पुग्दै !
| १९ चैत्र २०८०, सोमबार ११:५३Surya Baral
काठमाडौं/सार्वजनिक ऋणको आकार घट्नेभन्दा पनि बढ्दै जाने आकलन गरिएको छ । गत फागुन मसान्तमा २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण अवको केही वर्षभित्र ५७ दशमलव १५ प्रतिशतले वृद्धि हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षमा सार्वजनिक ऋण १३ खर्ब ६४ अर्ब ९७ करोड ५२ लाख रुपैयाँले वृद्धि…
Read More -
आज अप्रिल फूल १ संसारभर मूर्ख दिवस मनाइदै
| १९ चैत्र २०८०, सोमबार ११:२७Surya Baral
काठमाडौँ/आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने…
Read More

