Breaking News
 | 
  • मुख्य पृष्ठ

    गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं/रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ । सहकारी ठगीमा संलग्न रहेकाले उनलाई मन्त्री पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो । यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै उनीविरुद्ध…

    Read More
  • मन्दारिन जातको विविधता सूचना प्रणाली नेपालमा

    बढ्दो जनसंख्याको आवश्यकतालाई पूरा गर्न, प्रजनकहरू निरन्तर नयाँ जातहरूको विकास गर्ने प्रयासमा छन्। जातहरूको दर्ता गरेर, वाणिज्यिक जातहरूको राष्ट्रिय सूचीलाई विविधिकृत गर्न सकिन्छ, र विशेष स्थानीय वातावरणमा राम्रो अनुकूल भएका जातहरूलाई प्रवर्द्धन र व्यवसायीकरण गर्न सकिन्छ। यस प्रक्रियामा आवेदन, प्राविधिक समितिहरूद्वारा समीक्षा, जारी/दर्ता निर्णयहरू, र नेपाल राजपत्र वा मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशित गर्ने समावेश छ।…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम : यी स्थानमा पर्छ पानी !

    काठमाडौँ/आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकीलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  कहाँ-कहाँ पर्छ पानी ? कोशी र वाग्मती प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेश प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं/उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीश द्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रुपन्देही जिल्ला अदालतमा…

    Read More
  • राष्ट्रिय

    निर्जला एकादशी:  घर–घरमा तुलसीको बीउ राख्ने दिन

    काठमाडौं/आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखिँदै छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई…

    Read More
  • चितवन सेरोफेरो

    देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गर्नुभएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी…

    Read More
  • अपराध/दुर्घटना

    सुरौदी खोलामा डुवेको बालकको शव सशस्त्र प्रहरीद्धारा उद्धार

    कास्की, पोखरा/जिल्ला कास्की पोखरा महानगर वडा नं। ३३ बरपौवा घर भएका लक्ष्मण बि।क।को हराईरहेका छोरा वर्ष ९ को गणेश बि।क। लाई खोजि गर्ने क्रममा मिति द्दण्डज्ञ असार १ गते अन्दाजी साँझ ५ बजे बरपौवा नजिक सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र…

    Read More
  • मुख्य पृष्ठ

    अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा

    भक्तपुर/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो । उहाँले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाउनुभयो । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छः उपसभापति खड्का

    महेन्द्रनगर/नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उहाँले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राख्नुभयो । “संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ”, खड्काले भन्नुभयो, “सत्ता…

    Read More
  • मुख्य पृष्ठ

    गण्डकी बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम

    कास्की/गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो । आगामी आव २०८१÷८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड)खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत…

    Read More