Breaking News
 | 
  • मुख्य पृष्ठ

    मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

    मुगु/सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ । ” उहाँहरुमा मात्र…

    Read More
  • गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

    गण्डकी/सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको…

    Read More
  • आज स्विट्जरल्यान्ड प्रस्थान गर्दै राष्ट्रपति पौडेल

    उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन…

    Read More
  • मुख्य पृष्ठ

    सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

    चितवन/ आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले सबै जातजातिको…

    Read More
  • मुख्य पृष्ठ

    एसइईको नतिजा असार दोस्रो साताभित्र आउने

    भक्तपुर/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । आज रासससँग कुरा गर्दै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो । उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक…

    Read More
  • अपराध/दुर्घटना

    पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

    काठमाडौँ/जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    तराईमाअधिकतम तापक्रम ४४.२ डिग्री, तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ/जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी…

    Read More
  • अपराध/दुर्घटना

    सशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलाबाट शव उद्धार

    कास्की, पोखरा/पोखरा महानगरपालिका(१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पर्वत जिल्ला कुश्मा न।पा।(१३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने  बर्ष २८ को बिश्वास सुवेदी खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हे।क्वा। कास्की पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे…

    Read More
  • मुख्य पृष्ठ

    खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती

    बरहथवा (सर्लाही)/रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमालयको देश भनेर नेपालको पहिचान स्थापित…

    Read More
  • मुख्य पृष्ठ

    एनसेलले ८० करोड कर छली गर्‍यो, अनुसन्धान सुरु

    काठमाडौं/दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बजार प्रवर्धन तथा ग्राहक बढाउने नाममा गरेको खर्च ९विज्ञापन०मा समेत कर छलि गरेको पाइएको छ। एउटै प्रकृतिको खर्चलाई विभिन्न शीर्षकमा राखेर धेरै खर्च देखाएको पाइएपछि महालेखापरीक्षकले प्रश्न उठाएको छ । २ वर्षमै बजारीकरणको नाममा एनसेलले गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएपछि महालेखापरीक्षकले ७९ करोड ९१ लाख रुपैयाँ कर छलि…

    Read More