Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सइसम्मको सरुवाको जिम्मा अव प्रदेशलाई

    काठमाडौं– संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो । केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको…

    Read More
  • एक महिनाको अवधिमा २९ वटा सवारी दुर्घटना

    चितवन , २६ कार्तिक । चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । दशै सुरु भएयता तिहार सकिएको भोलिपल्टसम्म ठुला साना गरी झन्डै २९ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमका अनुसार उक्त दुर्घटनामा परी ७९ जना घाइते भएका छन् । यस्तै…

    Read More
  • चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण ।

    चितवन , २६ कार्तिक । रत्ननगर प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको चोरीका मोटरसाइकलमध्य आज एक कार्यक्रमका बीच सम्बन्धि धनीलाई हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रांगणमा राप्ती नगरपालिका ७ सिक्सग्रुपका सुक बहादुर थापा मगरलाई डिएसपी दयानिधी ज्ञवाली ९ डिएन ० ले हस्तान्तरण गरेका हुन् । थापा मगरको असोज १६ गते घरबाटै मोटरसाइकल…

    Read More
  • सवारी अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य

      कार्तिक २६, काठमाडौं । यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम रु एक हजार मात्र कारवाही गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार अभियानमा लागेका रामबहादुर थापाले बताए । सवारी तथा…

    Read More
  • कांग्रेसभित्र फेरि किचलो

      काठमाडौं  — विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ । गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छादारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरु भएको छ । कांग्रेस विधानमा…

    Read More
  • पेट्रोल पम्पमा आधुनिक सफ्टवेयर जडान गरेर ठगी गरेको खुलासा

      काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ। आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको…

    Read More
  • पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

      काठमाडौं– काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको…

    Read More
  • आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै

    पत्रपत्रिकाबाट  कार्तिक २६, काठमाडौं । तपाईं सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन रु अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ। सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ। मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न…

    Read More
  • अबदेखी मन्त्रीपरिषदको निर्णय गोप्य

    कार्तिक २६, काठमाडौं । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक २५ गते साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए ।…

    Read More
  • बिवादित बन्दै पुर्वी क्षेत्र महोत्सव

    प्रनिश थापा , चितवन , २५ कार्तिक । कुनै पनि संघसंस्थाले मेला महोत्सव आयोजना गर्दा / गराउदा सम्बन्धि जिल्ला प्रशासन कार्यालय समक्ष अनिवार्य रूपमा लिखित स्वीकृत लिनुपर्ने हुन्छ । महोत्सव आयोजकको विधानमा मेला महोत्सव आयोजना गर्न साथै उद्योग वाणिज्य संघ, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयको सिफारिस, आयव्यय विवरण, सार्वजनिक गर्ने प्रतिबद्धतापत्र, दर्ता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अस्थायी दर्ता…

    Read More