एसइई परीक्षा : देशभर शान्तिपूर्ण
भक्तपुर, चैत ८ माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य…
Read More