दुर्गा प्रसाईंका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ
काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसमध्ये ८ जनालाई रिहा गरेर खड्कालाई भने अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रसाईंलाई प्रहरीले सोमबार…
Read More

