युक्रेनी गुप्तचर अधिकारीको राजधानी किभमा गोली हानी हत्या।
किभ/युक्रेनको राजधानी किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको दिनदहाडै गोली हानी हत्या भएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा देखिएअनुसार, युक्रेनको आन्तरिक सुरक्षा सेवा (एसबीयू) का ती एजेन्टलाई एक अज्ञात आक्रमणकारीले पार्किङमा गाडीभित्रै धेरै गोली हानेर फरार भएका थिए। गुप्तचर निकायले पीडितको पहिचान खुलाएको छैन, तर युक्रेनी सञ्चार माध्यमहरूले उनको नाम कर्णेल इभान भोरोनिच…
Read More

