मापदण्डविपरित सञ्चालित उद्योगलाई करको दायरामा ल्याउन सिरक कपडा उद्योग संघको माग ।
चितवन , २८ कार्तिक । कपास तथा सिरक डसना उद्योग व्यवसायी संघ चितवनले जिल्लामा अबैधानिक रूपमा सञ्चालित सिरक डसना बनाउने उद्योगलाई तत्काल नियन्त्रणमा लिन स्थानीय सरकार समक्ष माग गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनको शाखामा आज आयोजित पत्रकार सम्मेलनमा संघले मापदण्डविपरित सञ्चालित उद्योग लाई तत्कालै मापदण्डमा ल्याइ करको दायरामा राख्न स्थानीय सरकारलाइ आग्रह गरेको…
Read More