| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    असारमै सकियो साढे २ खर्ब

    विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो । मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैँया भएको छ । खर्च भएको बजेटको करिब…

    Read More
  • मुख्य समाचार

    बुधबारदेखि महँगिदै इन्टरनेट

    बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क ९टीएससी० लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ । यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै…

    Read More
  • कला/साहित्य

    उप–प्रमुख लामाले गरे निर्माणाधीन जेपी मार्गको अनुगमन

    १७ असार, राप्ती । राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ । राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो । चौकिडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगलटाडीँ हुदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरि कुल १ करोड…

    Read More
  • अपराध/दुर्घटना

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुगं र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल…

    Read More
  • व्यानर न्यूज

    असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै

      एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको…

    Read More
  • अपराध/दुर्घटना

    नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

    घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान…

    Read More
  • प्रवास

    आइफामा कस्को खर्च कति ?

    बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल९हान०ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन्…

    Read More
  • अपराध/दुर्घटना

    ब्रम्हलुट नैं ब्रम्हलुट : १०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

    राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ अर्ब…

    Read More
  • अपराध/दुर्घटना

    सिक्टा सिँचाइ आयोजनाः भत्केको नहर सरकारले बनाउने

    परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो । सरकारी अधिकारीहरुले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक सरिता दवाडीको सिक्टामा राज्यको…

    Read More