चीनको आर्थिक तथा प्राविधिक सहयोगमा १० अर्ब डलरको रेल परियोजना सुरु
श्रावण १०, काठमाडौं । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः सुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सो परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए । रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १०…
Read More