जोखिममा रहेको कुलुङ पुल निर्माण गर्न निर्माण सामग्री जुट्दै
रसुवा/वर्षाका कारण जोखिममा रहेको कुलुङ खोलाको पुल पुनः मर्मतका लागि निर्माण सामग्री जुटाउने काम अगाडि बढेको छ । गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्याफ्रुबेँसी–रसुवागढी–केरुङ अन्तरराट्रिय राजमार्गअन्तर्गत कुलुङ खोलामा अवस्थित पक्की पुलको उत्तरतर्फको भुइँ सतहमा पानीले जोखिम बगाएको थियो । पुलको जगलाई सिमेन्टको कङ्क्रिटबाट अड्याउन निर्माण सामग्री सङ्कलन भइरहेको…
Read More
