भरतपुर महानगरको किरणगञ्ज रानीपोखरीमा पार्क बन्ने ।
चितवन , ८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० मा पर्ने किरणगञ्ज, रानीपोखरीमा रमणीय पार्क बन्ने भएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर–१९ स्थित रानीपोखरीमा पहिलो चरणमा पार्क तथा पूर्वाधार निर्माणका लागि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले १४ करोड ६७ लाख ७६ हजार ६१९ रुपैयाँको…
Read More
