Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधन

    चितवन,फागुन १७/ चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय देखि अस्वस्थ रहनुभएका उहाँको भरतपुर अस्पतालमा राखिएको थियो। उहाँ रक्तचापको बिरामी हुुनुहन्थ्यो । अर्यालको आजै देवघाटमा अन्तिम संस्कार गरिएको छ ।

    Read More
  • चितवनमा अटो गार्डेन प्रालि सञ्चालनमा आउँदै ।

    चितवन , १६ फागुन । चितवनको भरतपुर महानगरपालिका १२, मिलनचोकमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने गरी अटो गार्डेन प्रालि सञ्चालनमा आउने भएको छ । झन्डै पाँच करोड रूपैयाँ लगानीमा खुल्न लागेको उक्त गार्डेनको ७० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक विनय झाले बताए । चार महिनाअघि भौतिक कार्यको थालनी भएको गार्डेन सञ्चालनमा आएपछि…

    Read More
  • सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

    सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली…

    Read More
  • शेर्पा परिवारमा दुर्घटनामाथि थप दुर्घटना ,दुर्घटनाको शिकार बन्यो आङछिरिङको परिवार

    काठमाडौं । दोस्रो घुन्साको रुपमा ताप्लेजुङमै बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो। शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख…

    Read More
  • चितवन अदालतमा ५१ प्रतिशत मुद्दा फछ्र्यौट ।

    चितवन , १६ फागुन । जिल्ला अदालत चितवनले चालू आवको हालसम्म ५१ प्रतिशत मुद्दाको किनारा लगाएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को फागुन १० गते सम्ममा अदालतले एक हजार ३९४ वटा मुद्दा फछ्र्योट गरेको हो । अदालतमा गत आव २०७४/७५ र यस आव २०७५/७६ को गरी जम्मा दुई हजार ७२२ वटा मुद्दा दर्ता भएका…

    Read More
  • बढी नुन खाने बानी स्वास्थ्यको निम्ती घातक, यस्ता छन् बच्ने उपाय

      काठमाडौं /नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् ।…

    Read More
  • आमा वेश्या हुन, तर सत्य भन्दैमा सार्वजनिक स्थलमा वेश्या भन्न सक्दिन म !!

    विश्लेषण र विवेचनाका आफनै दायरा हुन्छन् । वौद्धिकताका नाममा खेति गर्नेहरुको वौद्धिक दरिद्धताको स्वरुप देख्दा विद्धतामा नै प्रश्न चिन्ह खडा गराईदिएको छ । विद्धता, सम्वन्धित विषयमा निपुणता त्यसका सहज पाटोका लागी महत्वपुर्ण भुमिका खेल्नका लागी हुने गर्दछ । नाकि नकरात्मक धारणा र अफवाहका लागी । विरोध के का लागी र त्यो मुखातरित ले समग्रतामा हानी…

    Read More
  • भरतपुर महानगरको पहलमा पहिलोपटक ट्राफिक लाईट जडान ।

      प्रनिश थापा । चितवन , १४ फागुन । चितवनको नारायणगढस्थित शहीदचोकमा पहिलोपटक ट्राफिक ब्यावस्थापनको लागी ट्राफिक लाईट जडान गरिएको छ । सवारीसाधन र सर्बसाधरणहरुको बाक्लो आवागमन हुने नारायणगढको शहिदचोकमा भरतपुर महानगरपालिकाले ट्राफिक लाईट जडान गरेको हो । जिल्लामै पहिलो पटक जोडिएको यो ट्राफिक लाईट परीक्षण प्रयोगका रुपमा जडान गरिएको भरतपुर महानगरपालिकाका ईन्जीनियर बिराट घिमीरेले बताए ।…

    Read More
  • सरकारी जग्गामा धमाधम निजीको संरचना

    ललितपुर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ । अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।…

    Read More
  • जटिल मोडमा नेकपाको एकता, असन्तुष्टले बुझाए समानान्तर प्रतिवेदन

    फागुन १३, काठमाडौं । नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन दिए। ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए। नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन…

    Read More