Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कला/साहित्य

    यी महिलाको दाबी : कसको मृत्यु हुँदैछ म सुँघेरै भन्न सक्छु ।

    एजेन्सी,३० चैत । एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन्। अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९९५ को जागिर गत वर्ष छोडिन्…

    Read More
  • कला/साहित्य

    आज चैते दशै देशभरका शक्तिपीठमा भक्तजनको भीड

    काठमाडौँ, चैत ३०/आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा शक्तिपीठ एवं राममन्दिरमा श्रदालु भक्तजनहरुको भीड लागेको हो । उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बिजेश्वरी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, जगवागेश्वरी,चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, पाल्चोक भगवती,…

    Read More
  • मुख्य समाचार

    प्रत्येक नेपालीको थाप्लोमा प्रति व्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ राष्ट्रिय ऋणको बोझ

    चैत्र ३०, काठमाडौं । हरेक नेपालीको थाप्लोमा राष्ट्रिय ऋणको बोझ बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको हो । यो गत बर्षभन्दा सात हजारले बढी हो । महालेखाले शुक्रबार २०७५–७६ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास हिनामिना प्रकरण : भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ सुशोभित हुँदै

      काठमाडौं /बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुने छन् । यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्…

    Read More
  • अपराध/दुर्घटना

    नारायणीबाट नदीजन्य पदार्थको अबैध तस्करी,  प्रशासन मुकर्दशक

    नवलपरासी, चैत २९/पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको अबैंध तस्करी बढेको पाइएको छ । नारायणी नदीबाट अवैधानिक रूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदा समेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको गुनासो छ । नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका कारण धमाधम भारत निकासी भइरहेको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए…

    Read More
  • मुख्य समाचार

    ‘नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’

    काठमाडौँ, २८ चैत । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो सहयोग आवश्यक रहेको बताइएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवाको व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताइएको हो । राष्ट्रिय सभाका सदस्य…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास जग्गा हिनामिनामा ठुलाबडाकै संलग्नता

      काठमाडौं/ मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप…

    Read More
  • चितवन सेरोफेरो

    १० जना महिला सहित ४८ जनाद्वारा रक्तदान

    चितवन/ चितवन तथा नवलपुरमा रहेका विभिन्न ६ वटा संघसंस्थाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंगलबार खुला रक्तदान कार्यक्रम गरेका छन् । चितवनमा हुने रगतको मागलाई मध्यनजर गर्दै यी एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स एण्ड लियो क्लब अफ नारायणगढ बालकुमारी, नारायणी मोटर्स (बजाज शोरुम) नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी, एबीसी नारायणी मोटर्स गैंडाकोट…

    Read More
  • चितवन सेरोफेरो

    फाउण्डेशनद्वारा धन्यवाद ज्ञापन

    भरतपुर, २६ चैत / मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम संयोजक तथा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले आज ९मंगलबार० विज्ञप्ति प्रकाशित गरी धन्यवाद ज्ञापन गर्नुभएको हो । फाउण्डेशनले २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बारा र पर्सामा हावाहुरीका…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

    काठमाडौं/आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले जारी गरेको समायोजन ऐनमा असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट सरकारी चिकित्सकले स्वास्थ्य सेवा बहिष्कार गर्दै…

    Read More