Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ’पाँच अर्ब बजेट ‘सरेन्डर’

    काठमाडौं/चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले द्रुत मार्गतर्फको दुई अर्ब ८३…

    Read More
  • चितवन सेरोफेरो

    अष्ट्रेलियामा बस्ने युवाहरुद्वारा एकता नेपाललाई राहत प्रदान।

    डिलकुमारि नेपाल ,शंकर श्रेष्ठ ,जेष्ठ १० चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ठिमुरामा रहेको एकता नेपाल संस्थामा अष्ट्रेलियाका युवाहरुले सहयोग गरेका छन्। बिश्वमहामारि कोरोना भाईरसको जोखिमका कारण आफुहरु बिदेशमा रहेर पनि नेपाली चेलिहरुको गांसबासमा सबै साथि मिलेर उहांहरुले अष्ट्रेलियाबाट सहयोग गरेको दिपक थापाले बताउनुभयो । उहाँहरुले चामल,दाल,चुन तेल सिनिटाईज ,माक्र्स लगायतको सामानहरु पठाएर संस्थाकि सञ्चालक तथा संस्थापक…

    Read More
  • नेपालमा बढदै कोरोना भाईरस, शनिबार मात्र थपिए ३२ जना ।

    नेपालमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । एक हप्ता अघिसम्म दुई अंकमा सिमीत रहेको भाईरसबाट संक्रमितको संख्या दिनानुदिन बढदै गईरहेको हो । संक्रमितको संख्या शनिबार बिहानै मात्र थप बढेको छ । शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु,…

    Read More
  • चितवन सहित थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

    नेपालमा चितवन सहित थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुर महानगरपालिका(६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला संक्रमित रहेका छन् । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका(५…

    Read More
  • मुख्य समाचार

    भारतबाट ५ हजार नेपाली भित्रिए : कोराना संक्रिमित अझै बढ्ने ।

    लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश…

    Read More
  • मुख्य समाचार

    श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल:आधा अहिले र आधा पछि !

    बन्दाबन्दीको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ । उद्योगी व्यवसायीले…

    Read More
  • मुख्य समाचार

    सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत भन्छ – लिम्पियाधुरा नै कालीको मुहान

    सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ ।…

    Read More
  • मुख्य समाचार

    कोरोना महामारीको कारण विश्वका ६ करोडभन्दा बढी मानिस चरम गरिबीमा प्रवेश गर्ने

    काठमाडौं/विश्व बैंकले कोरोना महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरमगरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बैंकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

    Read More
  • समाज

    सांसद बरालको शल्यकृया सफल

    पोखरा ८,जेठ/गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को आज शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आज (विहिबार) सानो आन्द्रामा अल्झेको फोहोर हटाउन गरिको शल्यकृया सफल भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए । सांसद बरालको सानो आन्द्राको केही भागमा फोहोर जमेर बसेका कारण…

    Read More
  • मुख्य समाचार

    नयाँ नक्सा छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने

    काठमाडौं/सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा…

    Read More